मंगलबार, साउन १३, २०८२

पुनर्वासमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

vianetvianet

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से५प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय दिपकबहादुर श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्।

प्रकाशित: Dec 29, 2022| 07:04 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।