शुक्रबार, वैशाख २५, २०८३

महान्यायाधिवक्तामा नियुक्त भए पोखरेल

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन्। 

प्युठानको झिमरुक गाउँपालिकाका स्थायी वासिन्दा पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए। आचार्यलाई राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ताको रुपमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन्।

प्रकाशित: Dec 28, 2022| 16:15 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।