आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ पुस १४]

आज १४ पुष २०७९, बिहीबार पुष शुक्ल सप्तमी पञ्चाङ्ग: व्यतिपात गर पूर्वभाद्र।
 |  बिहीबार, पुस १४, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, पुस १४, २०७९

vianetvianet

आज १४ पुष २०७९, बिहीबार पुष शुक्ल सप्तमी पञ्चाङ्ग: व्यतिपात गर पूर्वभाद्र।

मेष- आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

बृष- आज भाग्यले विभिन्न अवसर जुराउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

मिथुन- शुभकार्यको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ।

कर्कट- कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

National life insurance

सिंह- आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ।

कन्या- न्यायिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। नयाँ कार्य वा रोजगार पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

तुला- आँटेको र ताकेको कार्य पुरा होला। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

बृश्चिक- निर्णायक क्षमतामा कमी आउनेछ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला।

धनु- सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। श्रमको उचित मल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। पुनर्मिलनको योग पनि रहेको छ।

मकर- आज विशिष्ट व्यक्तिको साथ पाइनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। दैनिकी कार्य सहज हुँदै जानेछ।

कुम्भ- आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ।

मीन- पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव रहला। सामान हराउने पनि सक्छ।

प्रकाशित: Dec 29, 2022| 06:57 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।