शुक्रबार, वैशाख २५, २०८३

समाज

हिमाली भूभागमा हिमपात हुने, कस्तो रहला अन्य स्थानको मौसम?

गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

पुनरुत्थानको बाटोमा पर्यटन

विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

आगो लगाएर महोत्तरीमा एक मजदुरको हत्या

सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

हराएका बालकको शव सेप्टी ट्यांकीमा भेटियो

१५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

सिंहदरबारभित्र चार्जिङ स्टेशन बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले सो परियोजना निर्माण गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

जथाभावी चल्ने स्कुल बसले बढाए दुर्घटना जोखिम

साँघुरो बागलुङ बजार। त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

पिपुल्स क्याम्पसको ४१ वार्षिकोत्सव सम्पन्न

त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्न नसकेको अवस्थमा समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

खोटाङको दिक्तेल नगरपालिका-१३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

काठमाडौंबाट ११ वर्षीया बालिका बेपत्ता

काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

पाँच किलो गाँजासहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–४ एयरपोर्ट नहरबाट ५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

परिवार पाल्न नौ महिना बगरको बास

कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ

नेपाली भएको भन्दै झुटो विवरण पेस गरेर नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’

सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…

ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

रासायनिक मल सहज गर्न सहकार्य

सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

आज सेयर कारोबार नहुने

सेयर बजार आज बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। उनको आइतबार बिहान ९३ वर्षको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका-२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्‍यो

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। यो यसवर्षको अहिलेसम्मकै कम हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९