शुक्रबार, वैशाख २५, २०८३

स्थगित भयो मुख्यमन्त्री सम्मेलन

१५ पुसमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

National life

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने तयारी थालेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। १५ पुसमा लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको हो। सम्मेलन स्थगित भएको सूचना लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयले जनाएको छ।

प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको भए पनि बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि स्थगित भएको बताइएको छ।

प्रकाशित: Dec 29, 2022| 10:59 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।