शुक्रबार, वैशाख २५, २०८३

समाज

आरआरमा विद्यार्थी नेताहरूबीच विवाद, खुकुरी प्रहारबाट तीन जना घाइते

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

सङ्कटमा गिद्ध : पर्यावरणको शुद्धि खतरामा

चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

किसानलाई धान बिक्री गर्न असहज

ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

सुकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्

दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

जग्गा वर्गीकरणबारे स्थानीय तह अलमलमै

गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन छुट्टयाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

देशभर चिसो बढेसँगै सावधानी अपनाउन आग्रह

पछिल्लो केही दिनयता देशभर चिसो बढेको छ। काठमाडौंको तापक्रम मंगलबारको तुलनामा एक डिग्री सेल्सियस घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

शेखर-गगन समूहको बैठक बस्दै

नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

मध्यपुर थिमि नगरपालिकाले माग्यो करारमा कर्मचारी

मध्यपुर थिमि नगरपालिकाले करार सेवामा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम अहिलेसम्मकै कम

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

तराईमा आज बाक्लो हुस्सु लाग्ने

देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

जसपा संसदीय दलको निर्वाचन आज

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुनेभएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

ब्राउन सुगरसहित सुर्खेतबाट चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

डीएसपी ठगबहादुरलाई निलम्बनको सिफारिस

नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

बागलुङमा तीन ठूला भूकम्पका झट्का

बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

बाघले भरिए चितवन राष्ट्रिय निकुञ्जका खोर

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

चावहिल–साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु

नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरूको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य शहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९