शुक्रबार, वैशाख २५, २०८३

मोरङबाट अवैध काठ बरामद

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठ बरामद भएको छ।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

विराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठ बरामद भएको छ। 

National life

को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्रयाक्टरमा कागज पत्रविनाको सालको नयाँ तथा पुरानो गरी करिब ५१ हजार ५०० मूल्य बराबरको काठ बरामद भएको मोरङ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार ७६ क्युफिट काठ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मधुमल्लामा बुझाइएको छ।

प्रकाशित: Dec 31, 2022| 07:35 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।