शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरबाट हतियारसहित डकैतिमा संलग्न तीन भारतीय पक्राउ

कञ्चनपुरबाट हतियारसहित डकैतिमा संलग्न तीन भारतीय पक्राउ

कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्।
 |  शनिबार, पुस १६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस १६, २०७९

National life

धनगढी- कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्। बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

स्थानीयको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। गाउँमा लुटपाटका लागि आएका डाँकाहरूलाई स्थानीयले घेराबन्दी गरेर प्रहरीलाई खबर गरेका थिए।

शुक्रबार राति एक र शनिबार बिहान दुई जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनीहरूको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 31, 2022| 08:44 शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।