शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहदानी विभाग अनुगमनमा निस्किए गृहमन्त्री लामिछाने

राहदानी विभाग अनुगमनमा निस्किए गृहमन्त्री लामिछाने

बुधबार गृहमन्त्री लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग अनुगमनमा निस्किएका छन्। बुधबार गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन्।

विभागको फितलो संयन्त्रका कारण राहदानीका लागि सर्वसाधारणले सास्ती पाउँदै आएका छन्। राहदानीका लागि घन्टौं लाइन बस्नुपर्ने, बिचौलियामार्फत काम गरे छिनभरमै सम्पन्न हुनेलगायतका कारण सर्वसाधारण मारमा परिरहेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउन सवारी लाइसेन्स र राहदानी विभागमा भइरहेको ढिलासुस्तीलाई सुधार्ने निर्णय गरेको थियो।

प्रकाशित: Dec 28, 2022| 17:01 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।