शुक्रबार, वैशाख २५, २०८३

शेखर-गगन समूहको बैठक बस्दै

नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं– नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ। 

बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ।

गत आइतबार कांग्रेससँगको सहकार्य तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेपछि कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएपछि इतर पक्षका नेताले सभापतिसहित संस्थापनमाथि प्रश्न उठाउने भएका छन्। यसै सन्दर्भमा थप रणनीति बनाउन इतर पक्षले छलफल गर्न लागेको बताइएको छ।

प्रकाशित: Dec 28, 2022| 08:35 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।