शुक्रबार, वैशाख २५, २०८३

समाज

पाँचखाल 'ग्रीन स्मार्ट-सिटी'को सम्भाव्यता अध्ययन सुरु

सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

बैतडी शिक्षक हत्या अभियोगमा पक्राउ परेका श्रीमान्-श्रीमती सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव

- लक्ष्मी ग्रुपको ४९ औँ वार्षिक उत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

परपुरुषसँग लागेको शंकामा करेन्ट लगाएर श्रीमतीको हत्या

आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

क्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै

नाबालिग बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

सोह्रखुट्टे प्रहरी वृत्तका थुनुवा भारतीय युवक फरार

प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय थुनुवा फरार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी !

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन्। कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

लागूऔषधसहित झापाबाट एक जना पक्राउ

इलाका प्रहरी कार्यालय धुलाबारीले लागूऔषधसहित जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

हुस्सुका कारण आन्तरिक उडान प्रभावित

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेको छ। बिहानै देखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

गोदावरी खोलामा फोहोर फाले कारबाही

ललितपुरको गोदावरी खोलामा फोहोर फाल्न नदिन सिसी क्यामरा जडान गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग

अपाङ्गता संरक्षण नेपालले काठमाडौंको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

चर्को बैंक व्याजदरविरुद्ध विराटनगरका उद्योगी आन्दोलित

चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

पश्चिमी न्यून चापी प्रणालीको प्रभावले बदली र हुस्सुको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेर सामान्य बदली रहने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

आजको राशिफल [२०७९ पुस ७]

आज २०७९ पुस ७ पुष २०७९, बिहीबार पुष कृष्ण चतुर्दशी पञ्चाङ्ग: शूल विष्टि/भद्रा ज्येष्ठा।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

पहिराले विद्युत् गृह बगाएसँगै अन्धकारमा मामांखे गाउँ

गत असार ३ गते पहिराले विद्युत् गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको वडा नं ६ का हर्कबहादुर लिम्बूले बताए।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बु पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९