शुक्रबार, वैशाख २५, २०८३

त्रिपुरेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ।

National life

हिजो बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

घाइते सुनारको उपचारका क्रममा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो।


प्रकाशित: Dec 24, 2022| 09:00 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।