शुक्रबार, वैशाख २५, २०८३

बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

National life

कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका गरिएको छ। नदीको रामघाट पुलबाट हाम फालेर डुबेको आशंकामा प्रहरीले खोजतलास सुरु गरेको छ।

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो। बर्मा बुधबार बिहान ९ बजेदेखि बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो। प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ। फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो।

प्रकाशित: Dec 22, 2022| 20:30 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।