शुक्रबार, वैशाख २५, २०८३

हेटौँडामा एक घरमा आगलागी

हेटौंडा उपमहानगरपालिका १४ स्थित एक घरमा आगलागी भएको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life

मकवानपुर- हेटौंडा उपमहानगरपालिका १४ स्थित एक घरमा आगलागी भएको छ। स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा करेन्ट सर्ट भई आगोलागी हुदाँ ७ लाख बराबरको क्षति भएको मकवानपुर प्रहरीले जनाएको छ।

आगलागीबाट अन्नपात मकै धान र पशुचौपायमा क्षति पुगेको मयुरधाप प्रहरी चेक पोष्टका प्रहरी हवल्दार अबदेश कुमार पाण्डेले जानकारी दिए। घर धनी सुनकुमार तामाङ बेहोस भएका छन्। उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 23, 2022| 08:00 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।