शुक्रबार, वैशाख २५, २०८३

झापाको चारआली जंगलमा एक दम्पतीको शव भेटियो

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

National life

झापा- झापाको मेचीनगर नगरपालिका- १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव भटिएको छ। 

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। 

श्रीमानको नाम खुलेपनि श्रीमतीको नाम खुलिनसकेको डीएसपी महतोले बताए।

प्रकाशित: Dec 19, 2022| 18:43 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।