शुक्रबार, वैशाख २५, २०८३

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ।

National life

मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे मापन गरी सार्वजनिक गरेको विवरणमा उल्लिखित स्थानका न्यूनतम तापक्रममध्ये यो सबैभन्दा कम हो।

महाशाखाका अनुसार यस दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ। एक साताअघि अर्थात् गएको सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रप यो वर्षकै कम ५.४ डिग्री सेल्सियस थियो।

आज डडेलधुराको न्यूनतम तापक्रम ५, वीरेन्द्रनगरको ५.९, ताप्लेजुङको ७.९, दिपायलको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ।

प्रकाशित: Dec 19, 2022| 10:09 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।