शुक्रबार, वैशाख २५, २०८३

समाज

काठमाडौंमा पटुकीको पैसा लिन ९० वर्षीया वृद्धाको हत्या

काठमाडौंको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

कावासोतीमा एक भारी घाँसकै लागि आधा दिन

काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

पर्यटकलाई आकर्षण गर्न भदौरेमा पञ्चासे महोत्सव हुँदै

कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

वडास्तरीय कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ सम्म आयोजना हुँदै

यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञाप्रतिष्ठान छ। यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बैतडीमा एक शिक्षक मृत भेटिए

बैतडीको पाटन नगरपालिका–६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

अवैधरुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट

प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बालबालिकामा आत्महत्या दर विकराल

तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते, तीनको अवस्था गम्भीर

कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ। बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै

जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सन्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

शहीद परिवारलाई मासिक भत्ता

राजविराज नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १०० उपलब्ध गराउन थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

नेवाः विश्वविद्यालय स्थापना र बागमती सफाइमा सहकार्य गर्न मेयर बालेनको प्रस्ताव

शनिबार ललितपुर महानगरको १०४औं स्थापना दिवस अवसरमा आयोजित एक कार्यक्रममा मेयर बालेनले यस्तो प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

फागुनसम्म रोकियो कर्मचारीको सरुवा, पदस्थापन

लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय...
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार बढी

‘मिनुस्का मिसन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार १६ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

जोशीपुर गाउँपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

कैलालीको जोशीपुर गाउँपालिकाले नि:शुल्क रुपमा लोकसेवाका तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको शक्तिशाली भूकम्प

अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९