शुक्रबार, वैशाख २५, २०८३

कैलालीको अत्तरियामा गोली चल्दा एक जना घाइते

गोली लागेर एक जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

धनगढी- कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ। गोली लागेर एक जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो।

National life

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको भए पनि कस्ले र किन गोलि चलायो भन्ने बारेमा जानकारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका सुचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टले बताए।

घाइते दुई जनाको अत्तरियास्थित पदमा अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको उनले बताए।

प्रकाशित: Dec 18, 2022| 19:57 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।