शुक्रबार, वैशाख २५, २०८३

अर्घाखाँचीको सन्धिखर्कमा शिशुको शव भेटियो

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु भटिएको हो।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

National life

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव भेटिएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु भटिएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेका अनुसार शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको बताए। यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 18, 2022| 17:23 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।