शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किर्ते गरी ६६ लाख झिकेको आरोपमा मटिहानी मन्दिरका महन्त दास पक्राउ

किर्ते गरी ६६ लाख झिकेको आरोपमा मटिहानी मन्दिरका महन्त दास पक्राउ

मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरेको हो।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

जनकपुर- मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरेको हो।

National life

महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाख बढी रकम झिकेको आरोप लागेको छ।

महामहन्त दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा टान्सफर गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन महामहन्त दासले त्यहाका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेका थिए।

प्रकाशित: Dec 18, 2022| 10:10 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।