आइतबार, साउन ४, २०८२

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

काठमाडौं महानगरपालिका ४ शंखपार्क नजिकै आज ठेलागाढामा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिका ४ शंखपार्क नजिकै आज  ठेलागाढामा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको ट्राफिक प्रहरी प्रभाग सुकेधाराले जनाएको छ। 

घाइतेमध्ये मोटरसाइकल चालक काठमाडौं बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का ३३ वर्षीय प्रकाश दुलालको अवस्था गम्भीर रहेको छ। चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ठेलासँग आज बिहान करिब ३ बजे ठोकिएको थियो।

प्रकाशित: Dec 18, 2022| 09:55 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।