शुक्रबार, वैशाख २५, २०८३

आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस (सूचीसहित)

नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदमा बढुवा सिफारिस भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

National life

काठमाडौं- नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदमा बढुवा सिफारिस भएको छ। ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो। 

जसअनुसार निर्देशक पदमा तीन जना, उपनिर्देशक पदमा तीन जना, उपनिर्देशक (मेकानिकल्स) पदमा एक जना, प्रबन्धक पदमा दुई जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ।

प्रकाशित: Dec 18, 2022| 13:30 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।