सोमबार, असोज २६, २०८३

समाज

नयाँ पदयात्रा गन्तव्य ‘फिकुरी’

संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्य बन्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

होली नखेल्न, रंग नदल्न र भिडभाडमा नजान गृह मन्त्रालयको अपिल

गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै होली नखेल्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

कर्णाली सरकारले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्ने

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

महामूर्ख सम्मेलनको तयारी पूरा

होली (होरी) पर्वको अवसर पारेर जनकपुरमा मनाइने ‘महामूर्ख सम्मेलन’को तयारी पूरा भएको छ
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको भीमफेदीमा आज (शनिबार) बिहान चट्याङ लागेर एकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

हिमपातले हुम्लाका कृषकलाई राहत

हुम्लामा पुन: भारी हिमपमत भएको छ। शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ। हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ। जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ...
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घट्यो

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

सेनिटाइजरको कालोबजारी गर्ने पक्राउ

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि वर्षा

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज बिहानै देखि काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

नक्कली प्रमाणपत्रधारी र घुस खानेविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रधारी र घुस खाने ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

समरिमाईमा नमस्कार अभियान

विश्वव्यापी चुनौती सृजना गरेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न भारतसँग सीमा जोडिएको नेपाली गाउँमा सचेतना अभियान चलाउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

कांग्रेसमा गच्छदार निकटका ११ केन्द्रीय सदस्य थप

नेपाली कांग्रेससँग पार्टी एकता गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम तर्फका ११ जनालाई केन्द्रीय कार्य समितिमा मनोनित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

स्याङ्जाबाट सुरु भयो विशेष नापी

स्याङ्जाको वालिङबाट जग्गाको पुनः नापनक्सा कार्य (विशेष नापी कार्य) सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

यूएसआईडीले दियो कोरोना नियन्त्रण गर्ने व्यक्तिगत सुरक्षा उपकरण

यी सामग्री तोकिएका अस्पतालहरूमा कोभिड–१९ लागेको शङ्का गरिएका व्यक्तिको उपचारमा संलग्‍न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

भारतीय राजदूत क्वात्राको सक्रियता : दुई दिनमै भेटे शीर्ष सात नेता

आइतबारमात्रै काठमाडौं ओर्लिएका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दुई दिनमै सात जना नेतालाई भेटिसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

ओली र संग्रौला दुवैको स्वास्थ्यमा अपेक्षित सुधार

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

कोरोना त्रासले वार्षिक परीक्षाहरु नै स्थगित

कोरोना भाइरसको संक्रमण फैलिने त्रासले धनगढी उपमहानगरपालिले सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

संघीय सरकारविरुद्ध प्रदेश सरकार अदालत जाने

प्रदेश २ सरकार संघीय सरकारविरुद्ध पुनः अदालत जाने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

व्यवसायी भन्छन्- ६ महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्दैन

कोरोनाभाइरस (कोभिड–१९) को त्रासका कारण नागरिकहरु हरेक किसिमका आधारभूत वस्तुहरुको जोहोमा लागिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६

गच्छदारसहित ७४ जनालाई विशेष अदालतको १५ दिने म्याद, ५ दिनसम्म कोही आएनन्

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २३, २०७६