बिहीबार, भदौ ४, २०८३

ओली र संग्रौला दुवैको स्वास्थ्यमा अपेक्षित सुधार

 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– मिर्गौलाको पुनः प्रत्यारोपण गराएर स्वास्थ्य लाभ गराइरहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै प्रमको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

अस्पतालका अनुसार ओलीलाई ठोस आहार दिन र सामान्य हिँडडुल गराउन थालिएको छ। प्रमलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि अपेक्षित सुधार भइरहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Mar 06, 2020| 10:51 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।