डब्ल्यूएचओले मानसिक स्वास्थ्यसम्बन्धी एडभाइजरीमा तनाव वा भय उत्पन्न हुने खालका समाचारबाट बच्न भनेको छ। कोरोनासम्बन्धी जानकारी विश्वसनीय माध्यमबाट दिनमा दुई पटक मात्र लिन उसकाे सल्लाह छ।
भैरहवा– कोरोना भाइरसका कारण कारण लकडाउन भएपछि कामविहीन भएका मजदुरहरु आफ्नो घर जाने क्रममा सीमामा अलपत्र परेपछि तिनीहरुको नेपाल सरकारले उद्धार गरेको छ ।
दसगजामा तीन दिनदेखि उनीहरुकै सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘आफ्नै दाजुभाइलाई जबर्जस्ती अर्काको देश पठाउँदा पीडाबोध भयो । के गर्नु, हाम्रो बाध्यता हो । हामीले भनेर नहुने । बरु यतै...
नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ ।
डीभी ग्रुपले प्रदेश २ सरकारलाई १० हजार थान मास्क सहयोग गरेको छ। विश्वभर कोरोना महामारी फैलिइरहेका बेला डीभी ग्रुपले प्रदेश सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग गरेको हो।