बिहीबार, भदौ ४, २०८३

प्रि-मनसुन गतिविधि सक्रिय हुँदा हावाहुरी र वर्षा

जल तथा मौसम पूर्वानुमान विभागले देशको पहाडी भूभागका केही स्थानमा प्रि-मनसुन गतिविधि सक्रिय भएको जनाएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

जल तथा मौसम पूर्वानुमान विभागले देशको पहाडी भूभागका केही स्थानमा प्रि-मनसुन गतिविधि सक्रिय भएको जनाएको छ।

यसका कारण केही समयको लागि मेघ गर्जन, चट्याङ, असिना तथा हावाहुरी सहित वर्षा भइरहेको विभागको भनाइ छ।

काठमाडौं उपत्यकामा पनि हावाहुरी चलेको छ।

भोलि बिहीबार देशका पहाडी भागमा आँशिक बदली रही अपरान्हपछि मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ भने पर्सी शुक्रबार भने मौसम सफा रहने देखिएको छ ।

हावाहुरीको मौसम सुरु भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।

प्रकाशित: Apr 01, 2020| 16:45 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।