शुक्रबार, असोज २३, २०८३

समाज

राहत वितरणमा विवाद हुँदा झडप

वीरगञ्जमा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। बुधबार महानगरपालिकाको वडा नम्बर–१९ विन्दवासीनीमा उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडप भएको हो। झडपमा परी करिब १५...
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

बाँकेका २१ थुनुवा थुनामुक्त

जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुनामुक्त भएका छन्। विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

सातवटै प्रदेशमा कोरोना भाइरसको परीक्षण शुरु

उपत्यकाबाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

'नागरिककाे स्वदेश फर्कन पाउने अधिकार नराेक'

अन्तर्राष्ट्रिय अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारलाई आफ्ना नागरिक स्वदेश फर्कन पाउने हक उल्लंघन नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

वीरमा ज्यान गुमाएका धादिङका युवकमा कोरोना रिपोर्ट नेगेटिभ

राजधानीको वीर अस्पतालमा उपचारका क्रममा बुधबार ज्यान गुमाएका युवकको कोरोना संक्रमण नभएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

इन्टरनेटमा छुट दिने सरकारको निर्देशन निजी कम्पनीले नमान्ने

सरकारले नेपाल टेलिकमसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवामा २५ प्रतिशत छुट दिन निर्देशन दिएपनि निजी कम्पनीहरुले नमान्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

पशुपति वृद्धाश्रमका वृद्धवृद्धा पनि क्वारेन्टाइनमा

सरकारले ‘लकडाउन घोषणा गरेसँगै पशुपतिस्थित समाज कल्याण केन्द्र, वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि क्वारेन्टाइनमा बसिरहेका छन् । सरकारले गरेको आह्वानसँगै अहिले कर्मचारी र ज्येष्ठ नागरिक सबै वृद्धाश्रमभित्रै बसिरहेका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

नयाँ दिल्लीको धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

भारतको राजधानी नयाँदिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भएर फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट युरोपमा मात्र ३० हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख...
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

चीनमा थप ३६ मा कोरोना भाइरस संक्रमण देखियो

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

बिरामी नजाँच्ने अस्पताललाई कारबाही गर्न सरकारको निर्देशन

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै बिरामी भर्ना गर्न नमान्ने निजी अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिकित्सकको मनोवल घट्ने अभिव्यक्ति दिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

पत्रकारलाई विशेष राहत देऊ : समिति

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार र आमसञ्चरमाध्यमका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, यस्ता छन् आरोप

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन् । एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका...
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली संक्रमित

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

निम्न र मध्यम स्तरका देशका लागि कोष खडा गर्दै संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरसले निम्त्याएको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

लकडाउन उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौंलाई उभ्याइयो

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६