बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिकित्सकको मनोवल घट्ने अभिव्यक्ति दिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिकित्सकको मनोवल घट्ने अभिव्यक्ति दिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ।

बैठकस्थलमै चिकित्सकलाई थुन्ने, लाइसेन्स खारेज गर्नेजस्ता अभिव्यक्ति दिएको भन्दै चिकित्सक संघका महासचिन बद्री रिजालले विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारमा एन ९५ मास्क गैरस्वास्थ्यकर्मीले प्रयोग गरेकोमा पनि आपत्ति जनाइएको छ।

 

 

प्रकाशित: Apr 01, 2020| 13:28 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।