शुक्रबार, असोज २३, २०८३

समाज

ललितपुरको महालक्ष्मी नगरपालिकाले नगरवासीलाई राहत दिने

ललितपुरको महालक्ष्मी नगरपालिकाको ६८ औं बोर्ड बैठकले अनुमोदन गरेका तीन मापदण्डभित्र पर्ने नगरवासीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

प्रेस काउन्सिलले सोध्यो ३६ वटा मिडियालाई स्पष्टीकरण

प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

आइसोलेशनमा रहेका कसैमा भेटिएन कोरोना

नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

लण्डनको नेपाली दूतावास सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, साढे ८ लाख संक्रमित

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसबाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कोरोनाबाट मृत्यु हुने चीनमा भन्दा अमेरिकामा बढी

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी पुगेको छ। मंगबारसम्ममा त्यहाँ मृतकको संख्या ३ हजार ६ सय ६ पुगेको छ। चीनमा भने अहिलेसम्म ३ हजार ३ सय...
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

'बाँचे अर्को वर्ष मनाउँला अप्रिल फुल'

आज अप्रिल १ तारिख । यो दिन मानिसहरु एक अर्कालाई मूर्ख बनाएर अप्रिल फुल मनाउने गर्छन्। यो चलन विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

कृषि उत्पादनको ढुवानीमा २५ प्रतिशत अनुदान

दुध, तरकारी, फलफूल तथा माछा, मासुको ढुवानीको सहज व्यवस्थापन गर्न पनि स्थानीय सरकार र प्रशासनलाई मन्त्रालयले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटर जडान

संखुवासभा अस्पताल भेन्टिलेटर सुविधा प्रदेश १ को पहिलो पहाडी जिल्ला बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कहाँ-कहाँ पाइन्छ यो साता नेपाल ग्यास ?

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

एसियामा कोरोना भाइरस नियन्त्रण प्रयास सन्तोषजनक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक ताकेसी कासाईले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक नियन्त्रणभन्दा टाढा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

लकडाउनमा कहाँबाट पुग्यो मानिसको हुल जनकपुरको सडकमा ?

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना संक्रमणका कारण अहिले मुलुक आक्रान्त बनेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

सिद्धार्थनगरमा १८७२ मजदुर परिवारलाई खाद्यान्न वितरण गरिने

सिद्धार्थ नगरपालिकामा १८ सय ७२ घरधुरीलाई दैनिक अतिआवश्यक खाद्यान्न वितरण गरिने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

दसगजाबाट ३०० नेपालीको विलाप : सरकार हामीले के बिरायौं ? (फोटो फिचर)

एकजनाले भीडबाट चिच्याउँदै भने, 'दाइ प्लिज हामीलाई नेपाल जाने वातावरण बनाइदिनुहोस्।'
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

हिमानी ट्रस्टमार्फत पूर्वराजाले दिए कोरोना रोकथाम कोषमा दुई करोड

पूर्व राजपरिवार आबद्ध हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

लुरुलुरु हिँडेर कोरोनासँग लड्न सकिन्न : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेकै गतिमा हिँड्ने हो भने कोरोनाविरुद्ध लड्न नसकिने बताएका छन् । कोरोनालाई पन्छाउने सबै निकायले आ–आफ्नो स्थानबाट गति बढाउनुपर्नेमा राउतले जोड दिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कांग्रेसको सन्देश : कोरोनाविरुद्ध सँगै लडौँ, राहत प्याकेज व्यवस्थित गर, सीमामा राेकिएकाको उद्धार गर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको महामारीविरुद्ध लड्न नेपाली कांग्रेसले सबै प्रकारको सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

नर्सलाई घरनिकाला गर्ने वडा सचिव पक्राउ

कोरोना भाइरसको त्रासमा नर्सलाई घरबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडा सचिव पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

निजी अस्पतालमा पनि कोरोनाको उपचार गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजी अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको उपचार व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोना परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गर्न रोक

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग हुन थालेपछि सरकारले यसको प्रयोगमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६