बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट मृत्यु हुने चीनमा भन्दा अमेरिकामा बढी

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी पुगेको छ। मंगबारसम्ममा त्यहाँ मृतकको संख्या ३ हजार ६ सय ६ पुगेको छ। चीनमा भने अहिलेसम्म ३ हजार ३ सय ९ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी पुगेको छ। मंगबारसम्ममा त्यहाँ मृतकको संख्या ३ हजार ६ सय ६ पुगेको छ। चीनमा भने अहिलेसम्म ३ हजार ३ सय ९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ९३२ जनाको भएको छ । न्युजर्सीमा २४७ र वासिङटनमा १५० को मृत्यु भएको छ।

मृत्युसँगै त्यहाँ संक्रमितको संख्या पनि डरलाग्दो छ। अमेरिकामा १ लाख ८७ हजार ९१९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकी सरकारका संक्रामक रोग विशेषज्ञ डा. एन्थोन फाउचीले अमेरिकामा कोरोना भाइरसबाट दुई लाखको ज्यान जान सक्ने चेतावनी दिएका छन्।

बीबीसी

प्रकाशित: Apr 01, 2020| 07:02 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।