बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, साढे ८ लाख संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, साढे ८ लाख संक्रमित

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसबाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसबाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ।

अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा १ लाख ८८ हजारभन्दा बढी छन्। त्यहाँ ३ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ। कोरोनाबाट सबैभन्दा बढी मृत्यु इटालीमा १२ हजारभन्दा बढीको भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाट सुरु भएको यो भाइरस विश्वकमा दुई सयभन्दा बढी देशमा फैलिसकेको छ।

 

प्रकाशित: Apr 01, 2020| 07:40 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।