बिहीबार, भदौ ४, २०८३

नर्सलाई घरनिकाला गर्ने वडा सचिव पक्राउ

कोरोना भाइरसको त्रासमा नर्सलाई घरबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडा सचिव पक्राउ परेका छन्। 
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- कोरोना भाइरसको त्रासमा नर्सलाई घरबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडा सचिव पक्राउ परेका छन्। 

नर्सलाई घरबाट निकालेको उजुरीका आधारमा प्रहरीले वडा सचिव नारायण आचार्यलाई पक्राउ गरेको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललले आचार्यलाई पक्राउ गरेको जानकारी दिँदै छलफलका लागि नर्सलाई कार्यालयमा डाकिएको बताए। नर्सकाे नाम र वतन खुलाइएकाे छैन।

प्रकाशित: Mar 31, 2020| 17:54 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।