बिहीबार, भदौ ४, २०८३

कृषि उत्पादनको ढुवानीमा २५ प्रतिशत अनुदान

दुध, तरकारी, फलफूल तथा माछा, मासुको ढुवानीको सहज व्यवस्थापन गर्न पनि स्थानीय सरकार र प्रशासनलाई मन्त्रालयले आग्रह गरेको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– सरकारले कृषि उत्पादनलाई २५ प्रतिशत ढुवानी अनुदान दिने भएको छ।

लकडाउन (बन्दाबन्दी)को समयमा कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज होस् भनेर स्थानीय सरकारमार्फत् ढुवानी अनुदान उपलब्ध गराउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

दुध, तरकारी, फलफूल तथा माछा, मासुको ढुवानीको सहज व्यवस्थापन गर्न पनि स्थानीय सरकार र प्रशासनलाई मन्त्रालयले आग्रह गरेको छ।

त्यसैगरी किसान तथा कृषि उत्पादन वितरण गर्नेलाई सवारी पासको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 31, 2020| 21:44 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।