बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गर्न रोक

कोरोना परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गर्न रोक

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग हुन थालेपछि सरकारले यसको प्रयोगमा रोक लगाएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग हुन थालेपछि सरकारले यसको प्रयोगमा रोक लगाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘र्‍यापिड टेस्ट किट’को गुणस्तर र प्रभावकारितामा विवाद रहेकाले यसको प्रयोग नगर्न अपिल गरेको हो। मंगलबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यविज्ञ डा. खेम कार्कीले विश्व स्वास्थ्य संगठन र सरकारले ‘र्‍यापिड टेस्ट किट’ प्रयोगमा रोक लगाएको जनाए।

‘र्‍यापिड टेस्ट किट’को प्रयोग जथाभावी गरेको भन्ने गुनासो आएपछि मन्त्रालयले रोक लगाएको हो। यस्ता किटलाई विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको उनले प्रष्ट्याए।

प्रकाशित: Mar 31, 2020| 17:34 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।