बुधबार, असोज २१, २०८३

समाज

पार्टी कमिटीलाई बाइपास नगर्न गौतमको चेतावनी

नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज गरिएपछि पार्टीभित्र अनेकौं समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी कमिटीलाई बाइपास गरेर अगाडि नबढ्न सजग गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई

काठमाडौं– कोरोना भाइरस संक्रमितको उपचारमा सहयोगका लाग राष्ट्रिय आविष्कार केन्द्रले बनाएको पहिलो रोबोट नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ

सल्यान– ५१ वर्षीय बुबाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

मृगको मासु र भरुवा बन्दुकसहित दुई पक्राउ

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

परदेशमा रहेका २२ सय ३८ नेपाली कोरोना संक्रमित, ४८ जनाको मृत्यु

कोरोना भाइरसबाट सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको मृत्यु भएको छ। संक्रमित अमेरिका र बेलायतमा धेरै देखिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोना : बेलायतमा ३३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

लकडाउन १५ दिन थप्ने सरकारको तयारी, आज निर्णय हुने

लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकाल्दै सरकारले अझै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

ट्रम्पले बन्द गरे दैनिक प्रेस ब्रिफिङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर ह्वाइट हाउसमा भइरहेको दैनिक प्रेस ब्रिफिङ बन्द गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

घरभित्रै नमाज पढेर रमजान सुरु

मुस्लिम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान शनिबारदेखि सुरु भएको छ। लकडाउनका कारण यस वर्ष मुस्लिमहरु घरभित्रै रमजान मनाउन बाध्य भएका छन्। लकडाउनका कारण मस्जिद पनि बन्द छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

आज देशैभर चट्याङ र असिनासहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

आज देशभरि नै हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् विभुति पोखरेलले जनाकारी दिइन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

कोरोनाबाट मर्नेको संख्या २ लाख २ हजार नाघ्यो, के के भयो २४ घण्टामा ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ पुगेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट २८ लाख ९२ हजार ५ सय ८ जना संक्रमित भएका...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १४, २०७७

एकै परिवारका तीनजना मृत भेटिएपछि शोकमा निर्मलबस्ती

तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

उदयपुरमा कोबाट कसमा सर्‍यो कोरोना ?

उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

करिब ४ महिनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

वीरगञ्ज: नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त

कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोना भाइरस : कुल मृत्युमध्ये एक चौथाइभन्दा बढी अमेरिकामा

संक्रमणको तीन महिनाभन्दा कम समयमै अमेरिकामा कोरोना भाइरसबाट ५२ हजारभन्दा बढीको मृत्यु भएको छ। यो संख्या विश्वभर कोरोनाबाट मर्ने कुल मृतकको एक चौथाइभन्दा बढी हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

कोरोना खासमा निको हुँदैन : डब्लुएचओ

कोरोना भाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार चेतावनी दिएको छ। डब्लुएचओका अनुसार उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

२५ वर्षीया युवतीलाई बलात्कार प्रयास आरोपमा २७ वर्षे युवा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा धनुषाको विदेह नगरपालिका ६ बस्ने २७ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

लकडाउन अवधिमा उपत्यकाको आपराधिक घटनामा कमी

लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुनु। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

क्वारेन्टाइनमा बसेका १५३ भारतीय फर्किए, भारतबाट २१३ नेपाली आए

भैरहवा– भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका भारतीय मजदुरलाई शनिबार भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७