सोमबार, असोज १९, २०८३

समाज

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कर्णालीमा भारतबाट ३० हजार भित्रिँदै, क्वारेन्टिन क्षमता ११ हजारको मात्रै

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)

शुक्रबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८७ पुगेको छ। यीमध्ये ४९ जनालाई निको भएको छ भने ३ जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

काभ्रेका क्वारेन्टिनमा १२ जनामात्र बाँकी

विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

विदेशबाट आएकालाई होटल-रिसोर्टमा राखिने

विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

मिथिलामा ‘वट सावित्री’ पर्व मनाइँदै

मैथिल महिलाहरुले सौभाग्य, सन्तानको सुस्वास्थ्य एवम् पर्यावरण रक्षाको कामना सहित वट सावित्री पर्व मनाउँदै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

सर्लाहीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका

सर्लाहीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार सर्लाहीका १५ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कपिलवस्तुमा थपिएका कोरोना संक्रमितमध्ये दुई पत्रकार

कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

आफताब आलमको घरमा प्रहरी छापा, १२ राउन्ड हवाई फायर

हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलमको रौतहटको राजपुरस्थित घरमा प्रहरीले मध्य रातमा छापा मारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

विदेशमा अलपत्र नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

थप ३० जनामा कोरोना संक्रमण

थप ३० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

बाँकेका २१ संक्रमितको रिपोर्ट नेगेटिभ

बाँकेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रिपोर्ट नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

मुम्बईको एउटै अस्पतालमा सयभन्दा बढी कोरोना संक्रमितले स्वस्थ शिशु जन्माए

भारतको मुम्बईस्थित लोकमान्य तिलक म्युनिसिपल जनरल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक सयभन्दा बढी महिलाले स्वस्थ बच्चा जन्माएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

मधेशीलाई होच्याउने टिभी कार्यक्रम बन्द गर्न प्रदेश २ सरकारको माग, मधेशी आयोगको पनि ध्यानाकर्षण

मधेसी समुदायलाई होच्याएको भन्दै प्रदेश २ सरकारले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भइरहेका तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोनाको दैनिक संक्रमण हालसम्मकै उच्च, डब्लुएचओ भन्छ– यसले हामीलाई चाँडै छाड्नेवाला छैन

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका १ लाख ६ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो महामारीबाट चाँडै छुटकारा नमिल्ने बताएको छ। एकै दिनमा यति धेरै संक्रमित...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

सिद्धिपुरको एक घर स्थानीयले नै गरे सिल

महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा एक घर सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

लण्डनमा हरेक ६ मध्ये एक जना कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ३२ हजार नाघिसकेको छ। संक्रमितको संख्या पनि ५० लाखभन्दा बढी छ। संक्रमित र मृतक दुवैको संख्या बढ्दो क्रममा छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

सुदूरपश्चिममा एक महिनायता एकजना पनि देखिएनन् कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

चार वर्ष जेल बसेर छुटेपछि फेरि ठगीमा

नेपाल प्रहरीले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

बाँकेमा संक्रमितको उपचारमा खटिएकी नर्समा कोरोना पुष्टि

बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७