सोमबार, असोज १९, २०८३

समाज

अम्फान आँधी २० वर्षयताकै विनाशकारी

भारतमा बंलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

इरानमा कोरोनाबाट सात हजारको मृत्यु

इरानमा एक लाख २९ हजार ३४१ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने सात हजार २४९ को मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

पाकिस्तानमा एकै दिनमा २१९३ कोरोना संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

व्यासमा खटियो सेना, महाकाली करिडोर खुलाउने

महाकाली करिडोर अन्तर्गतको खलंगा–छाङरु सडक खण्ड निर्माणका लागि नेपाली सेनाको फौज व्यास गाउँपालिकाको घाँटीबगरको थीमा तैनाथ भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

तीन जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ४५७

आज (बिहीबार) राति थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

ढिस्कोले पुर्दा बालककाे ज्यान गयाे

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवारमा माटाको ढिस्कामा पुरिँदा आज एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

जनपद प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना

मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

प्रदेश २ सरकारले पीसीआर प्रयोगशाला सञ्चालन गर्ने

प्रदेश २ सरकारले रियल टाइम पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ भित्र परीक्षणको दायर बढाउन प्रदेश सरकारले जनकपुर र राजविराजमा पीसीआर प्रयोगशाला सञ्चालनमा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका ८ युवा पक्राउ

दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

कोरोना संक्रमितलाई स्कुलमै राखियो, नगरपालिकाको आपत्ति

आठबीस नगरपालिका दैलेखका ३५ वर्षीय कोरोना संक्रमति युवालाई कर्णाली प्रदेश सरकारले उपचारबाट वञ्चित गरेको नगरपालिकाले आरोप लगाएको छ। संक्रमतिलाई तोकिएको अस्पतालमा उपचार गर्नुपर्नेमा कुनै मापदण्ड नै पूरा नभएको स्कुलमा राखिएको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

चिकित्सकमाथि अभद्र व्यवहार गर्ने कार्की धरौटीमा छुटे

वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवक धरौटीमा छुटेका छन्। नागढुंगामा डा. कार्कीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका चन्द्रागिरीका उत्तम कार्की १० हजार धरौटीमा छुटेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

नयाँ नक्सा राष्ट्रवादका नाममा सरकारको नाटक, मित्रराष्ट्रको प्रतीकमाथि टिप्पणी गर्नु असंसदीय : कांग्रेस

भारतले अतिक्रमण गरेको लिपुलेकसहितको भूभागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्सालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नाटक’को संज्ञा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

हत्याको दाबी गर्दै प्रहरी जवान खड्काको परिवारले दियो जाहेरी

सुर्खेतमा मृत भेटिएका एक प्रहरी जवानका परिवारले हत्याको दाबीगर्दै प्रहरीमा जाहेरी दिएका छन्। मृत भेटिएका प्रहरी जवान नरेन्द्र खड्काको हत्या भएको भन्दै परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

मधेशीलाई होच्याउँदै कार्यक्रम चलाउने टिभीसँग स्पष्टीकरण माग

काठमाडौं- प्रेस काउन्सिल नेपालले मधेशीलाई होच्याउँदै कार्यक्रम सञ्चालन गरेको कृषि टिभीसँग स्पष्टीकरण माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

कोरोना फैलिरहँदा आम मानिसको ख्याल गर्ने मनकारी

कोरोना संक्रमणबाट जोगिने उपायबारे जनचेतना फैलाउनेदेखि सरसफाइसम्ममा जुटेका छन्, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका कोल्हुवा बस्ने सुनिल झा ‘मिन्टन’।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

बन्दाबन्दीमा १ लाख ४० हजार अनुमतिपत्र छपाइ

बन्दाबन्दीको समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ। सरकारले बन्दाबन्दी जारी राख्दा यो अवधिमा एक लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ। आवश्यक स्वास्थ्य सावधानी र सामाजिक दूरी कायम...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

कोरोना संक्रमितको संख्या ४५३, सबैभन्दा बढी प्रदेश ५ मा

आज बिहीबार कोरोना भाइरसका ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीमा १ जना र झापामा ८ जना संक्रमित थपिएका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

नाकामा कतै प्रवेश अनुमति, कतै अलपत्र

कोरोना भाइरसको महामारीबीच जारी लकडाउनको समयमा भारतबाट नेपालतर्फ हुन सक्ने प्रवेशलाई रोक्न सशस्त्र प्रहरीबल २४ औँ घण्टा नाकामा खटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७