आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा अलपत्र नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

विदेशमा अलपत्र नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

बैठक शुक्रबार दिउँसो १० बजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा बस्न लागेको हो।

यसअघि पनि कोरोना भाइरसका विभिन्न देशमा फसेका नेपालीलाई कसरी ल्याउने र व्यवस्थापन गर्ने विषयमा पटक-पटक छलफल भएको थियो।

प्रकाशित: May 22, 2020| 09:31 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।