आइतबार, भदौ ७, २०८३

लण्डनमा हरेक ६ मध्ये एक जना कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ३२ हजार नाघिसकेको छ। संक्रमितको संख्या पनि ५० लाखभन्दा बढी छ। संक्रमित र मृतक दुवैको संख्या बढ्दो क्रममा छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख ३२ हजार नाघिसकेको छ। संक्रमितको संख्या पनि ५० लाखभन्दा बढी छ। संक्रमित र मृतक दुवैको संख्या बढ्दो क्रममा छ।

कोरोनाबाट के हुँदैछ त विश्वभर ?

– बेलायती सरकारको तथ्यांक अनुसार लण्डनमा हरेक ६ जनामध्ये एक कोरोना संक्रमित छन्। त्यसैगरी पूरै बेलायतमा हरेक २० जनामध्ये एकलाई कोरोना लागेको छ।

– दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट दुई दिनको नवजात शिशुको मृत्यु भएको छ। यो विश्वमै कम उमेरको मृत्यु हो कोरोनाबाट।

– ल्याटिन अमेरिकामा कोरोनाको कहर बढ्दो क्रममा छ। ब्राजिल। पेरु र मेक्सिकोमा संक्रमित र मृतकको संख्या तीव्र गतिमा बढिरहेको छ।

– यमनमा रहेको एक केयर सेन्टरमा रहेका १७३ जनामध्ये ६८ जनाको मृत्यु भएको छ।

– तापक्रम बढेसँगै फ्रान्स, नेदरल्याण्ड तथा बेलायतका समुद्र किनारमा मानिसहरुको भीड बढ्न थालेको छ। यसले कोरोना संक्रमण बढ्ने चिन्ता व्यक्त भइरहेको छ।

– स्पेनमा पछिल्लो २४ घण्टामा ४८ जनाको मात्र मृत्यु भएको छ। यो संख्या दैनिक मृत्युमा अहिलेसम्मकै सबैभन्दा कम हो।

बीबीसी

 

प्रकाशित: May 22, 2020| 06:56 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।