नेपाली सेनाले भारतका केही सञ्चारमाध्यममा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोरोना भाइरस संक्रमण भएपछि भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्।
'दुवै घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र पीडितले न्याय नपाउने त्रास अनुभव गरेका कारण स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनु अत्यावश्यक छ।'
सङ्घीय संसदमा बिहीबार प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ भने प्रतिपक्षीले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका...
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो।