आइतबार, असोज १८, २०८३

समाज

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक, मन्त्री खतिवडा र ज्ञवाली तथा भीम रावल पनि सहभागी

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकको मुख्य एजेन्डा एमसिसी परियोजना रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

क्वारेन्टिनमा बसेका युवकको मृत्यु, १० दिनअघि भारतबाट आएका थिए

दैलेखमा क्वारिन्टनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

डब्ल्यूएचओसँग सबै नाता तोडेको ट्रम्पको घोषणा, चीनको कठपुतली भएको आरोप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

एटीएम फुटाउँदै गर्दा एकजना पक्राउ

सिन्धुपालचोक कदम्बास घर भइ हाल भक्तपुर बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले प्रक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

एक मुस्कानले जगाएको आशा

कसैलाई थाहा छैन उनको नाम। नत ठेगाना नै थाहा छ। उनी आफैँलाई त थाहा होला तर बताउन सक्दैनन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

'रुकुम पश्चिम घटनाका दोषीलाई उन्मुक्ति नदेऊ'

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनओएचसीआर)ले रुकुम पश्चिममा हालै भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको भर्त्सना गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

पुनर्निर्माण सुचारु गर्न कोरोना जोखिम न्यूनीकरण मापदण्ड तयार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काम गर्दा कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

बजेट प्रचारमुखी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

सात महिने बालकसहित कपिलवस्तुमा ५२ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कर्णालीमा कोरोना संक्रमितको सख्या ६० पुग्यो

दैलेखमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

लकडाउनले तपाईंको इम्युन सिस्टममा कस्तो असर पार्दैछ ?

सूर्यको किरण र प्रकृतिसँगको निकटताले घाउमा मलहम लगाएजस्तै काम गर्छन्। रमाइलो कुरा यो सित्तैंमा पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको निधन

चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको ९० वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

कर बढे पनि मूल्य वृद्धि हुँँदैन : अर्थमन्त्री खतिवडा

सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

भारतको विकास दर ११ वर्षयताकै कम

कोरोना भाइरसका कारण भारतको विकास दर निकै खस्किएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

कर्णालीको नीति तथा कार्यक्रम : क्वारेन्टाइनमा बस्नेलाई भत्ता, सबै जिल्लामा आइसीयू

नीति तथा कार्यक्रममा अतिविपन्न र दैनिक ज्यालादारी गर्ने नागरिकले क्वारेन्टाइन अवधिमा भत्ता पाउने भएका उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

सेनाका अवकासप्राप्त उपरथी श्रेष्ठ आर्थिक अनियमिततामा दोषी ठहर

नेपाली सेनाका अवकाशप्राप्त उपरथी सुधिर श्रेष्ठ आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार

राजपा र समाजवादी पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन विधेयक संसद सचिवालयले अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

दश गजा क्षेत्रका संरचना हटाउन सरकारलाई निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दश गजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

सीमा विवाद हुँदा सीमा क्षेत्रका जनतामा समस्या : सीके लाल

राजनीतिक विश्लेषक सीके लाले सीमा विवाद बढेका बेला सीमा क्षेत्रका जनताले दुख पाउने भएकाले निरन्तरको छलफलबाट समाधान गरिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

विदेशमा रहेका नेपाली फर्काउन सरकारले तोक्यो प्राथमिकता, कस्तालाई छिट्टै फर्काइने ?

लकडाउनका कारण विभिन्न देशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन सरकारले कार्ययोजना तयार पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७