आइतबार, भदौ ७, २०८३

यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ।

कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्र खराब हुँदै गएको र बजेटको स्रोत खुम्चने भएकोले १२ खर्बभन्दा बढीको बजेट नल्याउन विज्ञहरुले सुझाव दिइरहेका बेला सरकारले झन्डै पौने १५ खर्ब बराबरको बजेट ल्याएको हो।

अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले चालू खर्चका लागि कुल बजेटको ६४।४ प्रतिशत अर्थात् ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ।

पुँजीगत खर्च भने २३।९ प्रतिशत अर्थात् ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, वित्तीय खर्चतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११।७ प्रतिशत बजेट छुट्याइएको छ ।

प्रकाशित: May 28, 2020| 21:05 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।