आइतबार, भदौ ७, २०८३

नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा, को कहाँ ?

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो।

केही जिल्लाका प्रहरी प्रमुखसहित राजधानीका केही बृत्त प्रमुख परिवर्तन भएका छन्। सरुवा भएकाहरुमा काठमाडौंको महाराजगन्ज बृत्तमा रोशन खड्का, बानेश्वर बृत्तमा दक्षकुमार बस्नेत, स्वयम्भुमा निरंजनदत्त भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेत सरुवा भएका छन्।

यस्तै, काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डीएसपी कृष्ण चन्द भोजपुर तथा नवराज मल्ल जिल्ला प्रहरी कार्यालय संखुवासाभा सरुवा भएका छन्।

हेर्नुहोस सरुवा भएका डीएसपीहरुको विवरण

प्रकाशित: May 29, 2020| 05:47 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।