आइतबार, असोज १८, २०८३

समाज

यी हुन् नेपालमा कोरोनाबाट ज्यान गुमाउने ८ जना

मृत्यु हुनेमा ६ पुरुष र २ महिला छन्। मृतकमध्ये चार जना भारतबाट फर्किएका हुन्। तीमध्ये ३ जनाको क्वारेन्टिनमा बसेका बेला निधन भएको हो। एकजनाको भने भारतबाट आउँदाआउँदै मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

मूल्यसूची नराख्ने पसललाई ६० हजार जरिवाना

नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

७ प्रतिशत आर्थिक वृद्धि भए कांग्रेस नेता देवले राजनीति नै त्याग्ने

सरकारले भनेको जस्तो आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भए आफूले राजनीति नै त्याग्ने घोषणा नेपाली कांग्रेसका एक नेताले गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं– देशका बिभिन्न ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

वनको ट्रयाक्टर बेचेर खाने अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंचानपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर विष्टसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

नुवाकोटका डिएफओविरुद्ध भ्रष्टाचार मुद्दा

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जय मंगल प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

कोरोना संक्रमितको संख्या १५६७ पुग्यो, आठको मृत्यु, २२० जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

विद्युत् प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

पश्चिम रुकुमकाे घटना अनुसन्धानमा खटियाे आयोग टाेली

अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ...
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

धनुषाका सीडीओ भन्छन्– नतिजामा ढिलाइ हुँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या

जनकपुरधाम– प्रदेश २ को धनुषा जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिमको रुपमा हेरिएको छ । भारतसँगको खुला सीमा तथा भारतसहित तेस्रो मुलुकमा बेरोजगारीमा जानेको संख्या यहाँबाट बढी रहेकोले धनुषालाई संक्रमणको उच्च...
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

चिकित्सक कुटपिटको विरोधमा जनकपुरमा प्रदर्शन

नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा जनकपुरका चिकित्सक विरोधमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ, आमा पनि संक्रमित

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

प्रदेश २ मा थपिए ६० कोरोना संक्रमित

नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

सम्पत्तिको स्वघोषणा गरेर कर लगाउन डा. बाबुराम भट्टराईको सुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पत्तिमा कर लगाउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

भारतबाट एक सातामै २३ हजार भित्रिए कर्णालीमा, कोरोना परीक्षणको दायरा भने बढेन

कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ...
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गरिने

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण नदेखिएका बिरामीलाई पुनः पीसीआर परीक्षण नगर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

भारतः बाँदरले लिएर भाग्यो कोरोना भाइरसको टेस्ट स्याम्पल

स्वास्थ्यकर्मीबाट नमुना खोसेपछि बाँदरले रुखमा चढेर उक्त नमुना चपाएको थियो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

दशगजामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

सर्लाहीको विष्णुपुर गाउँपालिकाको पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

बाजुरामा आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु

बाजुरामा राखिएकी बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

दोस्रो पटक संविधान संशोधन गर्न संसदमा विधेयक पेश

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक पेश गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७