आइतबार, असोज १८, २०८३

समाज

प्रदेश १ को कोभिड अस्पतालबाट २८ जना डिस्चार्ज हुँदै

आज बिहीबार प्रदेश १ बाट २८ जना कोभिड–१९ का बिरामीहरु डिस्चार्ज हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कुखुराको खोरबाट १ सय ८० किलो गाँजा बरामद

महोत्तरीमा कुखुराको खोरमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

आक्रमणको विरोधमा रौतहटका स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

भारतमा उच्च सरकारी अधिकृतलाई कोरोना संक्रमण

भारतमा एक उच्च सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोना : ३ लाख ८८ हजारको मृत्यु (कुन महादेशमा कति?)

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ६५ लाख भन्दा बढी संक्रमित छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

धरानमा आगलागी, छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

यौनिकता दर्शाउने १४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

६६ जिल्लामा फैलियो कोरोना, तेह्रथुममा पनि भेटिए संक्रमित

नेपालका ६६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बिहीबार तेह्रथुममा दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै ६६ जिल्लामा कोरोना फैलिएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

जातीय भेदभावविरुद्ध सशक्त आन्दोलन चलाऔं : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादीविरुद्ध सशक्त सांस्कृतिक आन्दोलन चलाउन सम्पूर्ण लोकतान्त्रिक पक्षधरहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु

सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको शंकास्पद मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शकास्पद मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन उल्लंघन गर्ने क्रम बढेर गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

पूर्वराज्यमन्त्री यादवको नेतृत्वमा सीमा क्षेत्रमा खाना खुवाउने अभियान

लकडाउनका कारण भारतबाट नेपाल आइरहेका नेपाली र नेपालबाट भारततर्फ जाने बाटो कुरेर सीमा क्षेत्रमा बसेका भारतीयलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले खाना–नास्ताको व्यवस्था गरिरहेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

लकडाउनको प्रतिकारमा उत्रिए व्यवसायी, आजबाट सबैखाले पसल खुला

व्यवसायीहरुले आजबाट लकडाउन नमान्ने र सम्पूर्ण पसल/व्यवसाय खुला गर्ने भएका हुन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

गण्डकी प्रदेशमा एकाबिहानै थप १६ जनामा कोरोना पुष्टि

बिहीबार बिहानै गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

ब्राजिलमा कोरोना भाइरसको भ्याक्सिन परीक्षण गरिँदै

कोरोना भाइरसको संक्रमण रोकथामका लागि युनिभर्सिटी अफ अक्सफोर्डमा तयार गरिएको भ्याक्सिन ब्राजिलमा परीक्षण हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

बाँकेमा लकडाउन खुकुलो, समय र बार अनुसार पसल खुला गर्ने निर्णय

कोरोना संक्रमण रोक्नभन्दै हप्तादिनअघि निषेधाज्ञा जारी गरिएको बाँकेमा लकडाउन खुकुलो पारिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

'राष्ट्रपति कार्यालयको गलैंचा २७ लाख १२ हजारको मात्र'

शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

काफल पाकेको सन्देश दिने त्यो को होला ?

पहाडका वन र बगैंचा काफल पाकेर राताम्मे भएको छ। बैजनी रातो रंगको स्वादिलो फल काफलको व्यापार गर्नेहरुलाई भने बन्दाबन्दीले मुस्किल बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्ष पक्राउ

मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेकाे हाे
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७