सोमबार, भदौ ८, २०८३

प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्ष पक्राउ

मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेकाे हाे
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

काठमाडौं- मदिरासेवन गरेर गाउँलेको हुल लिएर प्रहरी चौकीमा आक्रमण गर्ने रुकुम पश्चिमका एक वडाध्यक्ष पक्राउ परेका छ्न्।

मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेकाे हाे। 

वडाध्यक्ष केसीले मंगलबार राति गाउँलेको समूह नै लगेर वडा नम्बर १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेका थिए।

प्रकाशित: Jun 03, 2020| 22:20 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।