शुक्रबार, असोज ९, २०८३

समाज

राष्ट्रकविको निधनमा साझा प्रकाशनमा शोकसभा

राष्ट्रकवि माधव घिमिरेको निधनमा साझा प्रकाशनले बुधबार शोकसभा आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

सच्चिने भो संसद्को लोगो

संघीय संसद्को लोगोका विषयमा व्यापक विरोध भएपछि संसद् सचिवालयले त्यसलाई सच्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने

राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरुविरुद्ध विद्युतीय अपराध ऐन अन्तर्गत पनि मुद्दा चलाउने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको फोक्सोमा संक्रमण, स्वास्थ्य अवस्था गम्भीर

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निकै खराब भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

अछामको बाढीमा बेपत्ता १० र मृतक ७ जनाको परिचय खुल्यो

अछामको रामारोशन गाउँपालिका ५, सान्तवडाको सैनी बजारस्थित नदीमा आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका १० र मृतक ७ जनाको परिचय खुलेको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बझाङमा पहिरोमा परेर बेपत्ता दाजुभाइको शव भेटियो

बझाङको बुङ्गल नगरपालिका–५ मिडीमा गएको पहिरोमा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रकवि घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

वीरगन्जमा थप एक जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ११७ पुग्यो

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका विर्ताका ८६ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रकविको पार्थिव शरिरमा उपप्रधानमन्त्रीले ओडाए राष्ट्रिय झण्डा, आजै अन्त्येष्टि गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

पोखरामा ड्युटीमा खटिएका प्रहरीको बोलेरो ठक्करबाट मृत्यु

बोलेरो जिपले ठक्करबाट पोखरामा ड्युटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

गण्डकीमा १४ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

बझाङमा पहिरोमा परेर दुई बेपत्ता, चार घाइते

लगातारको वर्षासँगै खसेको पहिरोमा परेर बझाङमा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

अछामको रामारोशनमा बाढीले गाउँ बगाउँदा १६ जना बेपत्ता, चार जनाको शव भेटियो

अछामको रामारोशन गाउँपालिका-३, सान्तवडाको सैनीबजारमा नदीमा आएको बाढीले बस्ती बगाउँदा १६ जना बेपत्ता भएका छन्। स्थानीयवासीका अनुसार नदीले बगाएका चार शव भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रिय झन्डा जलाउने थप तीन जना पक्राउ, अन्यको खोजी हुँदै

राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडिओ बनाउने समूहमध्येका थप तीन जनालाई प्रहरीे पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

पर्सामा झनै फैलियो कोरोना, थप १०८ जनामा संक्रमण पुष्टि

पर्सामा ३४ महिला सहित थप १०८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

राष्ट्रिय सम्मानका साथ राष्ट्रकविको आज अन्त्येष्टि गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

चितवनका २० सहित थप ३० जनामा कोरोना पुष्टि

चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

३८ जिल्लामा निषेधाज्ञा, लकडाउन, सिल र सेवा बन्द

संक्रमण बढ्न थालेपछि फेरि लकडाउनकै शैलीमा यातायात तथा मानिसको आवतजावतमा कडाइ गर्न थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७