बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रकवि घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो

राष्ट्रकवि घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

त्यसअघि राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका थिए। यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले घिमिरेको निवासमै पुगेर श्रद्धाञ्जली दिएका थिए।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे घरमै निधन भएको थियो।

प्रकाशित: Aug 19, 2020| 11:20 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।