बुधबार, भदौ ३१, २०८३

समाज

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण हुने जानकारी दिएको छ। कुन दिन आउन लागेका हुन् भन्नेबारे केही खुलाएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापाले नेपालको हवाई क्षेत्रमा युरोपेली युनियन (इयु) ले लगाएको प्रतिबन्ध हटाउन नेपालका लागि नवनियुक्त इयुका राजदूत नोना देप्रेजसँग आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

दुई पटक शिलान्यास गरिएकाे दलित छात्रावास निर्माण अन्याेलमा 

जनकपुरधाम उपमहानगरपालिकाको स्वर्गद्वार छेउमै एक बिघा १ कट्ठा ९ धुर २ कन गुठी जग्गामा छात्रावास भवन बनाउन २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

ट्राफिकमा कोरोना : ४ आइसोलेसन, २२ जना क्वारेन्टिनमा 

जिल्ला ट्राफिक कार्यालय कास्कीमा कोरोना संक्रमण फैलिएको छ। ४ जना ट्राफिक प्रहरीमा गत शनिबार कोरोना पोजेटिभ देखिएपछि उनीहरु आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

किरियापुत्रीले लगाइदिए गाउँपालिका कार्यालयमा ताला

वडाध्यक्ष शाहीका छोरा प्रकाश शाही किरिया बसिरहेकै अवस्थामा तालाबन्दी गर्न पुगेका थिए।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

नेकपा सांसद सानु सिवा पहाडीको निधन

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित पहाडीको उपचारका क्रममा आज बिहान साढे १० बजे काठमाडौं मेडिकल कलेजमा निधन भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ दसैंअघि हुने सम्भावना टर्‍यो

गौतमको योग्यतामाथि प्रश्न गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

हुम्लाका दुई गाउँपालिकामा गाडी पुग्यो  

हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ। मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा ०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

संक्रमणको उच्च जोखिम रहेका जिल्लामा आवतजावत अझै कडाइ गर्ने सरकारको तयारी

सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुमा मानिस तथा सवारीसाधनको आवतजावत कडाइ गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

दसैं, तिहार घरभित्रै मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

मोरङमा सङ्क्रमित पुरुषको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका ३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

अध्यक्षलाई कोरोना पुष्टि भएपछि जलजला गाउँपालिकाको सेवा बन्द

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १२८२ पुग्यो, १९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार २ सय ५ पुगेको जनाएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

आफ्नै श्रीमतीलाई जबरजस्ती गरेको आरोपमा सुनसरीका युवा जेल चलान

सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान भएका छन् । 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

स्थानीय उत्पादनलाई जोड दिने कुरा नारा मात्रै भयोः मुख्यमन्त्री 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय उत्पादनलाई बढवा दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अभियान नारामा सिमित भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

कोरोनाबाट काठमाडौंको कुन वडामा कति संक्रमित ? कतिको मृत्यु ? 

जिल्लाभरीमा ३७ हजारभन्दा धेरै संक्रमित हुँदा काठमाडौं महानगरपालिकामा मात्रै १५ हजार ५ सय ५३ जना संक्रमित भएका छन् । महानगरका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

आफन्तबाटै सुरक्षित छैनन् बालिका, गण्डकी प्रदेशमा १५ महिनामा बलात्कारका २११ घटना 

गण्डकी प्रदेशमा १५ महिनामा २ सय ११ अनैतिक व्यवहारका घटना प्रहरीमा दर्ता भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

छुट पाएपछि बाँकेमा एक महिनामै तीन सय ५९ उद्योग दर्ता

लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३ सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

कोरोनाबाट ९८६ स्वास्थ्यकर्मी संक्रमित, कुन अस्पतालका कति? 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको प्रत्यक्ष निगरानी, उपचार र परिक्षणमा खटिएका ९८६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७