शुक्रबार, भदौ २६, २०८३

समाज

रियलविरुद्ध बार्सिलोना अर्थात् राज्यविरुद्ध असन्तुष्ट पक्ष

रियल मड्रिड र बार्सिलोनाबीचकाे खेललाई ‘एल क्लासिको’ अर्थात् ‘महाभिडन्त’ भनिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

विराटनगरमा छठ : खोला–नहर खाली, टुट्यो मेयरको १७ वर्षे दण्डप्रणाम

वर्षमा एक पटक विराटनगरका खोला, नहरहरु सफा हुने गर्थे। छठका लागि नहर, खोला बेहुलीझैं सजिने गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

दुष्कर्मको भिडियो बनाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

जबरजस्ती करणीको अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

उपत्यकामा थपिए १२ सय २९ संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

नेपाल प्रहरीमा यसअघि १६ एआईजी र ४१ डीआईजीको दरबन्दीसमेत कायम गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

मानवअधिकार आयोगले भन्यो– द्वन्द्वपीडितलाई न्यायको अधिकार सुनिश्चित गर

राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वपीडितहरूको न्यायप्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

२४ घण्टामा थपिए २ हजार १०३ संक्रमित, १७ जनाको मृत्यु

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

हिन्दू राष्ट्रसहित राजसंस्थाको माग गर्दै धनगढीमा प्रदर्शन 

कैलाली सदरमुकाम धनगढीमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

महामारीमा कसरी बस्ला संसद्को विधेयक अधिवेशन ?

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थानुसार आगामी पुस १७ भित्रै अधिवेशन सुरू गर्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कोरोना संक्रमण अनुमान गरेको भन्दा फरक भयो : स्वास्थ्यमन्त्री

कोरोना संक्रमणको महामारी अनुमान गरेको भन्दा फरक ढंगले अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

धनुषाधाम नगरपालिका– ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार बिहान मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कोरोना उपचार नि:शुल्क नगर्ने सरकारी अस्पताललाई कारवाही हुने 

कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँचको मृत्यु

देशका विभिन्न स्थानमा बुधबार राति भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

बलात्कारको अभियोगमा चन्द्रागिरीबाट एक युवक पक्राउ

चन्द्रागिरी– १४, नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर– १३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कर्णालीमा कैदी र थुनुवा पाल्न वार्षिक साढे ६ करोड खर्च

कर्णाली प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको वार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री मापन गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

फोनबाटै पढाउन प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कैलालीको सीमा क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा सीमा सुरक्षा पोष्ट 

रतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न लागिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

अञ्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७